(दीपेन्द्र राई) लाखौं रुपैयाँ खर्चेर खाडी मुलुक पुगेका नेपालीले दैनिक कति कमाउलान् ? यसै भन्न सकिँदैन । तर, ८० हजार लगानी गरेर काठमाडौंमा आफैँले व्यवसाय थालेका दुर्छिम–४ गणेशटार, खोटाङका टुरिस्ट राईले दैनिक १ हजार २ सय कमाउँछन् । काठमाडौंको महाराजगन्जमा ‘चाम्लिङ साँचो पसल’ खोलेका राईलाई दैनिक बाँकी पढ्नुहोस
समाचार
अनार बगैंचाभित्र २ लाखको तरकारी
(दीपेन्द्र राई) घरमन्तिर करिब दुई रोपनी जग्गामा अनारको बगैंचा । बगैंचामा सय बोट अनार । दुई वर्ष नाघ्यो अनार लगाएको । अबको दुई वर्षपछि अनारले फल दिन थाल्छ । अनार रोपेको चार वर्षको मिहिनेतपछि बल्ल फल पाइन्छ । अनार लगाएपछि सो जग्गामा मकै तथा कोदी लगाउन मिल्दैन । चार/चार वर्षसम्म के गर्ने त ? बाँकी पढ्नुहोस
५ रुपैयाँको घर
(दीपेन्द्र राई) हिजोआज पाँच रुपैयाँमा कालो चिया (ब्ल्याक टी) सम्म आउँदैन । तर, आजभन्दा ७१ वर्षअघि त्यही ५ रुपैयाँमा (हेर्नुहोस् तस्बिरको) घर बन्थ्यो । सुन्दा अचम्म लाग्छ । तर, यो सत्य हो । संवत् २००० सालमा बनेको तस्बिरको घर ५ रुपैयाँमा बनेको घरभेटी जयबहादुर राईले बताए । खोटाङको दुर्छिम गाउ बाँकी पढ्नुहोस
किरात राई यायोक्खा तोकाई जापान अध्यक्षमा विधान
जापान । किरात राई यायोक्खा तोकाई जापान अध्यक्षमा विधान राई निर्वाचित भएका छन् । जापानको नागोयास्थित टोयोटामा हालै सम्पन्न अधिवेशनले चयन गरेको १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा शुकराज राई, सचिवमा योमान राई, सहसचिवमा प्रदीपकिशोर राई, कोषाध्यक्षमा मनीष राई र सहकोषाध्यक्षमा सनम राई रहेका छन् । बाँकी पढ्नुहोस
एउटा गजलको पारिश्रमिक २० हजार
(मान्सुङ्छा डटकम संवाददाता) काठमाडौं । कवि तथा गजलकार विक्रम चेतनशील राईले लेखेको एक गजललाई २० हजार रुपैयाँ पारिश्रमिक दिएर गायक तीर्थ याम्फूले गाउने भएका छन् । संखुवासभानिवासी गायक याम्फूले कवि तथा गजलकार राईको गजल सरल र बोधगम्य लागेकाले सिर्जनाको सम्मान गर्दै स्वेच्छाले २० हजार रुपैयाँ दिएर बाँकी पढ्नुहोस
राष्ट्रिय युवा संघ, खोटाङ इन्जार्जमा चाम्लिङ
(तिलक चाम्लिङ) दुर्छिम । महिनामा तीनपटकसम्म उनी विदेश जान्थे । चाहेको भए राम्रै देशमा राम्रै कमाएर बस्थे । अझै पनि उनले त्यो हैसियत राख्छन् । उनले विदेशका राम्रा अवसर त्यागे । ‘एकेडेमिक’ अध्ययन पनि पूरा गरे । दुःख पनि धेरै गरे । उनले बुझे– अन्ततः राजनीति नै प्रमुख रहेछ । उनी राजनीति गर्छु भने बाँकी पढ्नुहोस