सेतो हात्तीको देशतिर बरालिँदा

(राजुविक्रम चाम्लिङ) नेपाली समयअनुसार नौ बजिसकेको थियो । थाइल्यान्डको समय एक घन्टा चलाख रहेछ नेपालको भन्दा । विमानबाट बाहिरिँदा रातको आठ (थाइल्यान्डको समयअनुसार) बजिसकेको थियो । यात्रु आ–आफ्नो बाटो लागे । म भने २० मिनेट अलमलमा परें । इमेलबाटै तालिम आयोजकले सम्पूर्ण जानकारी तथा लोकेसन जानकारी गर बाँकी पढ्नुहोस

मासुभन्दा गुन्द्रुक महँगो

(रिंकु राई) छाप्रोदेखि तारेहोटलसम्म पाक्ने तरकारी के हो ? मासु भन्ठानुहोला । त्यस्तो सोच्नुभएको छ भने तपाईं सरासर गलत हुनुहुन्छ । छाप्रोदेखि तारेहोटलसम्म पाक्ने तरकारी गुन्द्रुक होे । गुन्द्रुकलाई नेपालको मौलिक तरकारीका रूपमा लिइन्छ । हिमाल, पहाड र तराईमा समेत गुन्द्रुकको तरकारी र अचार चर्चि बाँकी पढ्नुहोस

जासुसी गर्न चंगा

(पवन चाम्लिङ राई) मनोरञ्जन लिने उपाय कति छन् कति । जानियो भने चंगा उडाएरसमेत मनोरञ्जन लिन सकिँदोरहेछ । संसारभरि चंगा उडाएर मनोरञ्जन लिनेको कमी छैन । चंगा उडाउनुलाई शुभ–सगुनका रूपमा लिने पनि त्यत्तिकै छन् । दसैं नजिकिँदै गर्दा नेपाली आकाशमा रंगीचंगी चंगा उडिरहेका देखिन्छन् । आकाशमा उडेको चंगा बाँकी पढ्नुहोस

गाउँदेखि सहरसम्म पिङ

(असल चरित्र) वर्षमा एकपटक पिङ खेल्नुपर्छ भन्ने भनाइ छ । गाउँमात्रै होइन, सहरमा समेत दसैं–तिहारमा पिङ खेलेर रमाइरहेका त्यत्तिकै देखिन्छन् । सबै उमेर समूहकाले पिङ खेल्न रहर गर्छन् । त्यसमध्ये केटाकेटा पिङ खेल्न बढी रहर गर्छन् । वर्षमा एकपटक भुँइ छाड्नुपर्छ भन्ने मान्यताले पिङको महत्व बढेको हो । बाँकी पढ्नुहोस

बंगलादेशमा सात रात

(राजुविक्रम चाम्लिङ) दक्षिण एसिया सामाजिक मञ्चको अन्तर्राष्ट्रिय सेमिनार बंगलादेशको ढाकामा भएको थियो । २ देखि ६ मंसिर ०६८ सम्म ढाका विश्वविद्यालमा भएको सो सेमिनारमा भाग लिन पंक्तिकारसहित ६ नेपाली बंगलादेश पुगेका थियौं । सेमिनारमा ३२ भन्दा बढी देशका तीन सय ५० संघ–संस्थासम्बद्ध दस हजार प्रतिनिध बाँकी पढ्नुहोस

केदारनाथमा ‘स्वर्गको हावा’

(रमेश किरात) लामो छलफलपछि केदारनाथ जाने निष्कर्षमा पुग्यौं । केदारनाथ भारतको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल । जाडो (डिसेम्बर) सुरु भइसकेको थियो । भारतको पन्जाव, चन्डीगढबाट यात्रा सुरु गर्यौं । छलफल गर्दा धेरै साथी थियौं । उता जाने बेला धर्मेन्द्र ढकाल, नवराज साहनी क्षेत्री, बालकृष्ण चौधरी बाँकी पढ्नुहोस