(दीपेन्द्र राई) त्यतिबेला शिक्षाभन्दा हलोको कदर गरिन्थ्यो । ‘पढी–गुनी के काम हलो जोती खायो माम’ भन्ने भनाइले मान्यता पाएको थियोे । त्यो मान्यता आत्मसात् गर्दै साबिक दुर्छिम गाउँ विकास समिति –१ साल्तेम्मा खोटाङका रत्नप्रसाद राई विद्यालय जान थाले । राईले हलो र शिक्षालाई समान रूपमा हेर्दै विद्या बाँकी पढ्नुहोस
फिचर स्टोरी
त्यतिबेला कतारमा १२ घन्टा काम गरेर चार भाषाको किताब
(दीपेन्द्र राई) वैदेशिक रोजगारीमा गएकाहरूले घर फर्कंदा के–के ल्याउलान् ? भन्नुहोला, ‘रुपैयाँसहित सुन, चाँदी, टीभी, मोबाइल, ब्ल्याङ्केट, लत्ताकपडा आदि ।’ त्यतिमात्रै भन्नुभयो भने तपाईं गलत ठहरिनुहुन्छ । वैदेशिक रोजगारीमा गएकाहरू लेखक, साहित्यकार, सम्पादक, गजलकार, गीतकारको परिचयसहित फर्कंदै छन् बाँकी पढ्नुहोस
डिलरका दुःख : तर पनि मान्सुङ्छाको इज्जत दाउमा राखिनँ
(दीपेन्द्र राई) संवत् २०३४ सालको अनिकाल सम्झँदा जोकोहीलाई अत्यास लाग्छ । त्यहीताका साबिक दुर्छिम–१ साल्तेम्मा खोटाङका हर्कराज राई हलेसीमा खुलेको खाद्य संस्थाको डिलरमा जागिरे भए । सात प्रतिस्पर्धीलाई पछि पार्दै राई डिलरमा छानिए । उनले अतीत सुनाए, ‘प्रतिस्पर्धी थोरै भए पनि डिलरमा छानिँदा कम्ती बाँकी पढ्नुहोस
गाउँ कमिटी उपसचिवदेखि जिल्ला कमिटी सचिवालय सदस्यसम्म
(दीपेन्द्र राई) तिप्पा (बडाबा)का छोरा राजकुमार राई अनेरास्ववियु छैटौंमा थिए । राजेश गिरी (हलेसी), सुरेश राई (ऐंसेलुखर्क), कृष्ण राउत, डिकमान राउत (दुर्छिम), धीरेन्द्र राई (हात्तीटार), अजम्बर राई, अम्बर राई (चिचिङ्गा, सल्ले) पनि छैटौंमै थिए । डिल्ली चाम्लिङ राजकुमार राईलाई पछ्याउँथे । राईले बाँकी पढ्नुहोस