(दीपेन्द्र राई) ‘साबिक दुर्छिम गाउँ विकास समिति अध्यक्षमा निर्वाचित भएँ,’ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य कुवेर राईले विगत कोट्याए, ‘संवत् २०५४ जेठमा गाविस अध्यक्ष निर्वाचित भएँ । ०५६ भदौमा माओवादी प्रवेश गरें ।’ माओवादीमा प्रवेश गरे पनि गाविस अध्यक बाँकी पढ्नुहोस